coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

नेपालमा फ्लोरो जोनका उत्पादनहरु

अहिले धेरै मानिसहरु आफ्नो छालामा भएको दाग र अन्य विभिन्न खालका समस्याले चिन्तित भइरहेका छन् । यस्तोमा फ्लोरो जोन क्रिमले उनीहरुको समस्यालाई हटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । फ्लोरो जोनका उत्पादनहरु नेपाली बजारमा १५ वर्षभन्दा बढी समयदेखि उपलब्ध रहेको छ । यसले अनुहारमा भएको सबै खाले समस्याहरुको समाधान गर्ने गर्छ ।
फ्लोरो जोन क्रिम र लोसनले अनुहारमा हुने सुख्खापनलाई हटाउने काम गरेको हुन्छ । यसले अनुहारको पिम्पल, ब्ल्याक हेड्स लगायतका समस्यालाई कम गर्ने गर्छ । फ्लोरो जोन क्रिम र लोसनमा छालालाई उज्यालो पार्ने एसइपिआई ह्वाइट र डेसी फुलको एक्सट्रायक्ट हुन्छ । फ्लोरो जोन मश्चराइजर लोसनले छालालाई कोमल र नरम बनाएर ताजा पार्ने काम गर्छ । यसले छालालाई सुरक्षा दिने काम गर्छ । यसको एन्टिएजिङ लोसनमा भिटामिन ई र फलपूmल हुन्छ । यसले बढ्दो उमेरमा छालामा आउने समस्यालाई कम गर्ने गर्छ । फ्लोरो जोन ह्यान्ड र बडी लोसनले हात र शरीर नरम बनाउने काम गर्छ । यसका अन्य उत्पादनहरुमा फ्लोरो जन नरिसिङ्ग कोल्ड क्रिम, फ्लोराजन टरमेरिक क्रिम, भ्यासमोल सुपर फ्रेस सेभिङ क्रिम, स्ट्रिकको सिरम लगायत रहेका छन् ।

प्रकाशित: २१ कार्तिक २०७४ ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App