प्राेडक्ट

नेपालमा फ्लोरो जोनका उत्पादनहरु

मङ्गलबार, २१ कार्तिक २०७४, १२ : ०५ नागरिक

अहिले धेरै मानिसहरु आफ्नो छालामा भएको दाग र अन्य विभिन्न खालका समस्याले चिन्तित भइरहेका छन् । यस्तोमा फ्लोरो जोन क्रिमले उनीहरुको समस्यालाई हटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । फ्लोरो जोनका उत्पादनहरु नेपाली बजारमा १५ वर्षभन्दा बढी समयदेखि उपलब्ध रहेको छ । यसले अनुहारमा भएको सबै खाले समस्याहरुको समाधान गर्ने गर्छ ।
फ्लोरो जोन क्रिम र लोसनले अनुहारमा हुने सुख्खापनलाई हटाउने काम गरेको हुन्छ । यसले अनुहारको पिम्पल, ब्ल्याक हेड्स लगायतका समस्यालाई कम गर्ने गर्छ । फ्लोरो जोन क्रिम र लोसनमा छालालाई उज्यालो पार्ने एसइपिआई ह्वाइट र डेसी फुलको एक्सट्रायक्ट हुन्छ । फ्लोरो जोन मश्चराइजर लोसनले छालालाई कोमल र नरम बनाएर ताजा पार्ने काम गर्छ । यसले छालालाई सुरक्षा दिने काम गर्छ । यसको एन्टिएजिङ लोसनमा भिटामिन ई र फलपूmल हुन्छ । यसले बढ्दो उमेरमा छालामा आउने समस्यालाई कम गर्ने गर्छ । फ्लोरो जोन ह्यान्ड र बडी लोसनले हात र शरीर नरम बनाउने काम गर्छ । यसका अन्य उत्पादनहरुमा फ्लोरो जन नरिसिङ्ग कोल्ड क्रिम, फ्लोराजन टरमेरिक क्रिम, भ्यासमोल सुपर फ्रेस सेभिङ क्रिम, स्ट्रिकको सिरम लगायत रहेका छन् ।








यसमा तपाईको मत

अन्य समाचार

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

Ncell Footer Ad