८ वैशाख २०८१ शनिबार
राजनीति

एकैसाथ ३०२ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले एकैसाथ ३०२ जना प्रहरी निरीक्षकहरूलाई सरुवा गरेको छ। 

प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार सूचना प्रकाशन गर्दै कात्तिक महिनाको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट पाउने गरी एकैसाथ ३०२ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो। 

को कहाँ सरुवा भए डाउनलाेड गरेर हेर्नुहाेस् 

 

प्रकाशित: १३ कार्तिक २०७४ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App