६ वैशाख २०८१ बिहीबार
अर्थ

पहिरोले २ लाख रुपैयाँबराबरको अलैंची पुरियो

विद्या रार्इ

भोजपुर– शनिबार रातीको भीषण वर्षले भोजपुरको पश्चिमी तिम्मा पेक्लुमा पहिरो जाँदा अलैंची खेती पुरिएको छ।

पहिरोले स्थानीय तिम्मा ५ का सन्जिव राई, प्रमोद राई, रामकुमार राई र शिवध्वज राईको अलैंची खेती  पुरिएको हो। अलैंची बगान पहिरोले पुरिँदा करिब २ लाख रुपैयाँ बराबरको क्षती भएको पहिरो पीडित सन्जिव राईले बताए।

वर्षाका कारण गाविसको विभिन्न स्थानमा पहिरो जाँदा खेतवारी बगाउने, बाटो अबरुद्ध हुने र   विभिन्न खोलामा सञ्चालनमा रहेका साँधु  सागु समेत बगाएको छ ।

 

प्रकाशित: १७ श्रावण २०७३ १०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App