coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शुक्रबार पनि छठको विदा

काठमाडौं—सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले विज्ञप्ति निकालेर शुक्रबार विदा दिने निर्णय भएको जनाएको हो। यसअघि बिहीबार छठ पर्वको उलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय भएको थियो।

छठको दुई दिन विदाका कारण बिहीबार, शुक्रबार र शनिबार लगातार तीन दिन सरकारी कार्यालय बन्द हुने भएका छन्।  यस अघिसम्म छठमा एक दिन मात्र विदा दिइँदै आएको थियो। सरकारले यो वर्ष बढाएर दुई दिन बनाएको हो।

गृहको विज्ञप्ति

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App