coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपाली यू १९ टोली सोमबार बगंलादेश जाँदै

काठमाडौँ –  नेपाली यू १९ टाेली यू१९ एसिया कप क्रिकेटका लागि अभ्यास खेल खेल्न सोमबार बगंलादेश प्रस्थान गर्ने भएको छ।

आगामी नोभेम्बर ९ देखि २० सम्म मलेसियामा हुने यू १९ एसिया कप क्रिकेटका लागि एक दिवसीय अभ्यास खेल खेल्न नेपाल बंगलादेश जाने भएको हो। 

नेपालले आगामी नोभेम्बर २, ४ र ५ मा हुने घरेलु टोली बगंलादेशसँग तीन वटा अभ्यास खेल खेल्ने भएको हो। 

प्रकाशित: ९ कार्तिक २०७४ ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App