७ वैशाख २०८१ शुक्रबार
राजनीति

यूरोपेली यूनियनले चुनाव अनुगमन टोली खटायो

काठमाडौँ – मंसिर १० र २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभाको चुनावको अनुगमन गर्नका लागि यूरोपियन यूनियनले एक टोली खटाएको छ। 

उक्त टोली अक्टोबर २५मा नेपाल आइपुगेको र चुनाव सम्पन्न नहुने बेला सम्म नेपालमा रहने यूरोपियन यूनियनको वेभसाइटमा उल्लेख गरिएको छ । 

यूरोपेली युनियनको चुनाव मूल्यांकन टोलीले आवश्यकता अनुसार अन्य अन्तर्राष्ट्रिय तथा राष्ट्रिय क्षेत्रमा समेत कार्य गर्ने जनाएको छ । 

प्रकाशित: ८ कार्तिक २०७४ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App