४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेससँग लोकतान्त्रिक गठबन्धन हुन्छ : राजपा


काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले कांग्रेससँग चाँडै चुनावी तालमेल हुने बताएका छन् । राजपा र संघीय समाजवादी फोरम नेपाललाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ स्थान माग गरिएको उनले जानकारी गराए । 
‘सहमतिका लागि हामी अन्तिम छलफलमा जुटेका छौं । कांगं्रेससँगको लोकतान्त्रिक गठबन्धनमा राजपा एकजुट हुन तयार छ,’उनले भने । उनले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न जनता आतुर रहेको बताउँदै तोकिएको समयमा चुनाव हुनेमा आशंका नगर्न आग्रह गरे ।
 

प्रकाशित: २ कार्तिक २०७४ १६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App