coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

६ वटा प्याराग्लाइडर फेवातालमा खसे

पोखरा- पोखराको आकासमा हावा चलेपछि सराङकोटबाट उडेका ६ प्याराग्लाइडर फेवातालमा खसेका छन्। १२ जना यात्रु रहेको प्याराग्लाइडर खहरे नजिक फेवातालमा खसेका हुन्।  तिब्र हावका कारण प्याराग्लाइडरले सन्तुलन गुमाउन पुगेका थिए। उडान भरेको केही समयमा नै सन्तुलनमा समस्या आएको थियो।

तालमा खसेका सवै प्याराग्लाइडरलाई सकुसल उद्धार गरिएको छ। दुर्घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ३० आश्विन २०७४ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App