‘अपांगता भएकालाई पनि राख्नू’

सोमबार, ३० असोज २०७४, ०८ : २६ नागरिक

काठमाडौं–सर्वोच्चअदालतले अपांगताभएकाव्यक्तिको अधिकार संविधानमै स्पष्ट भएकाले निर्वाचनआयोगले दलहरूमार्फत उनीहरूको प्रतिनिधित्व समानुपातिकनिर्वाचन प्रणालीअन्तर्गत बन्द सूचीमागराउनआदेश दिएको छ। 

प्रदेश र प्रतिनिधिसभानिर्वाचनकोसमानुपातिक सूचीमाअपांगताभएकाव्यक्तिलाई दलहरूले अनिवार्य समेट्नुपर्ने भन्दै अपांगताअधिकार र विकासकालागिक्रियाशीलतर्फबाट वीरेन्द्रराजशर्मा पोखरेललेअसोज ४ मा सर्वोच्चमा रिट दर्ता गरेकाथिए।

यसअघि न्यायाधीशओमप्रकाशमिश्रको एकलइजलासले मंगलबार कारण देखाऊआदेशसहितअदालतमा छलफलका लागिबोलाएको थियो ।न्यायाधीशद्वयओमप्रकाशमिश्र र विश्वम्भरप्रसादश्रेष्ठको संयुक्तइजलासले आइतबार प्रतिनिधिसभा र प्रदेशसभानिर्वाचनमा समानुपातिक प्रणालीका लागिअपांगताभएकाव्यक्तिको समेत प्रतिनिधित्वहुने व्यवस्थागर्नेे व्यवस्थाभइसकेको ठहर गर्दै अन्तरिम आदेश जारी नगरेको हो।

‘संवैधानिक र कानुनीप्रवाधानको परिपालनविपक्षीनिर्वाचनआयोगबाट हुनसक्ने हुँदातत्कालमागबमोजिमअन्तरिम आदेश जारी गरिरहन परेन’, परमादेशमाउल्लेख छ । प्रधानमन्त्रीतथामन्त्रिपरिषदको कार्यालय, व्यवस्थापिका संसद, कानुनमन्त्रालय, निर्वाचनआयोगलाई विपक्षीबनाई पोखरेलले रिट दिएकाथिए ।





यसमा तपाईको मत

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad