८ वैशाख २०८१ शनिबार
राजनीति

फोरम र संयुक्त माक्र्सवादी एकीकरण

काठमाडौँ – संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्र्सवादी) एकीकरण भएका छन् । बिहीबार आयोजित कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादव र माक्र्सवादीका महासचिव प्रकाश अधिकारीले दुवै पार्टी एकीकरण भएको घोषणा गरेका थिए । 
‘मुलुकमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिनेछ ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवै अतिवादी शक्तिका रुपमा विकास हुन थालेको अवस्थामा मध्यममार्गी धारको नेतृत्व पार्टीले गर्नेछ,’फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने,‘हामी समाजवादी भएकाले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै उत्पीडितको पक्षमा छौँ । ’

प्रकाशित: २६ आश्विन २०७४ १३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App