७ वैशाख २०८१ शुक्रबार
समाज

सर्पले टाेकेर महिलाकाे मृत्यु

विराटनगर -इलामको माई नगरपालिका– १० मा सर्पले डसेर मंगलबार एक महिलाको मृत्यु भएको छ । इलाम –१० बस्ने ३२ वर्षीया अनिता पौडेललाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा राति सर्पले डसेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

सर्पले डसी घाइते पौडेलको उपचारका क्रममा झापास्थित चारआली ब्यारेकमा आज मृत्यु भएको प्रहरी चौकी चिसापानीले जनाएको छ ।

प्रकाशित: २४ आश्विन २०७४ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App