४ वैशाख २०८१ मंगलबार
खेल

नेपाली खेलाडीकाे नाम गिनिस बुकमा दर्ता

क्यालिफोर्निया, अमेरिका - नेपाली कराते खेलाडी उज्ज्वल ठकुरीकाे नाम गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएकाे छ । ठकुरीले गिनिज बुकमा रहेको भ्यानडम शैलीबाट पुरुषले अधिक वजन उठाउने विधामा ५० केजीको कीर्तिमान तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।

१५ वर्षअघि अमेरिका पुगेका नेपाली कराते खेलाडी  ठकुरी भ्यानडम शैलीमा विश्व च्याम्पियनबाट सम्मानित भएका थिए ।

प्रकाशित: २४ आश्विन २०७४ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App