coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ - मन्त्रिपरिषद्का चार सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण पेश गरेका छन् । कार्यालयका अनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नेमा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, सिँचाइ मन्त्री सञ्जयकुमार गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव र विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज बिष्ट छन् ।

प्रकाशित: २३ आश्विन २०७४ १०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App