चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

सोमबार, २३ असोज २०७४, १५ : ४९ नागरिक

काठमाडौँ - मन्त्रिपरिषद्का चार सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण पेश गरेका छन् । कार्यालयका अनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नेमा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, सिँचाइ मन्त्री सञ्जयकुमार गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव र विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज बिष्ट छन् ।








यसमा तपाईको मत

अन्य समाचार

डिशहोमले एसईई तयारी कक्षा प्रसारण गर्ने

डिशहोमले एसईई तयारी कक्षा प्रसारण गर्ने

डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ । ...

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन

नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन सम्पन्न भएको छ । ...

नयाँ रोयल इनफिल्ड बजारमा

नयाँ रोयल इनफिल्ड बजारमा

नेपालका लागि रोयल इनफिल्ड बाइकको बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले उक्त बाइकको क्लासिक ३५० सिसी डुअलच्यानल एबिएस सहितको बिएस४ सार्वजनिक गरेको...

प्रभु लाइफको वार्षिकोत्सव

प्रभु लाइफको वार्षिकोत्सव

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । ...

एसबिआई बैंकको साधारण सभा

एसबिआई बैंकको साधारण सभा

नेपाल एसबिआई बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वान्जाउ उड्ने

नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वान्जाउ उड्ने

नेपाल वायुसेवा निगमले थप दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने भएको छ । ...

नेसनल माइक्रोफाइनान्सको लाभांश पारित

नेसनल माइक्रोफाइनान्सको लाभांश पारित

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २० करोड ६२ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । ...

नाडामा दुलाल अध्यक्ष

नाडामा दुलाल अध्यक्ष

नाडा आटोमोबाइल एसोसिएसन अफ नेपालमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल अध्यक्ष चुनिने पक्का भएको छ । ...

Ncell Footer Ad