coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नवदुर्गा हल अगाडी आगलागी

असोज १७ - भक्तपुर नगरपालिका– १ इताछेंस्थित नवदुर्गा हल अगाडीकाे एक घरमा आज बिहान आगलागी भएको छ । नवदुर्गा हल अगाडी रहेको कृष्णबहादुर बोयजूको घरको पाँचाैं तलामा रहेको भान्छामा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी भक्तपुरको जुद्धवारुण यन्त्रले नियन्त्रणमा लिएको छ । तत्काल आगलागीका कारण र क्षतिको विवरण नआएको प्रहरी परिषर भक्तपुरले जनाएको छ ।

 

प्रकाशित: १७ आश्विन २०७४ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App