एमालेसँग तालमेल गर्ने निर्णयप्रति माओवादीका चार नेताको 'नोट अफ डिसेन्ट'

मङ्गलबार, १७ असोज २०७४, १० : ५१ प्रकाश तिमल्सिना  | @prakashujyalo

5876


काठमाडौं- एमालेसँग चुनावी तालमेल गर्ने माओवादी केन्द्रको निर्णयप्रति पार्टीका चार केन्द्रीय नेताले 'नोट अफ डिसेन्ट' लेखेका छन्। सोमबार बसेको सचिवालय बैठकले एमालेसँग पार्टी एकीकरणको लक्ष्यसहित चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

'हामीले पार्टीको दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ न कि कुनै पार्टीसँग तालमेल गरेर। यसले जनयुद्धको मनोभावनालाई ठेस पुर्‍याउँछ,' मणि थापा।

उक्त निर्णय आफूहरुलाई मान्य नहुने भन्दै सचिवालय सदस्यहरु मातृका यादव, प्रभु शाह, मणि थापा र गोपाल किरातीले नोट अफ डिसेन्ट लेखेका हुन्। यी चारै नेताले एमालेसँग समबन्ध बढाउन नहुने पार्टी अध्यक्षलाई सुझाएका थिए।

पार्टी सचिवालय सदस्य मणि थापाले पार्टीले दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताएका थिए। उनले माओवादीले बोकेको सिद्धान्त र जनयुद्धको मनोभावनालाई मार्न नहुने बताएका थिए। 'हामीले पार्टीको दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ न कि कुनै पार्टीसँग तालमेल गरेर। यसले जनयुद्धको मनोभावनालाई ठेस पुर्‍याउँछ,' उनले नागरिकन्युजसँग भने।

पार्टी एकीकरणको लक्ष्यसहित सोमबार बसेको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा एमालेसँग तालमेल गर्ने निर्णय गरेको थियो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण...

‘मै जस्तो भैरे’

‘मै जस्तो भैरे’

सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको...

रुसी थिएटरमा ‘हिचकी’

रुसी थिएटरमा ‘हिचकी’

गत मार्च २३ मा रिलिज बलिउड नायिका रानी मुखर्जीको फिल्म ‘हिच्की’को चर्चा अहिले पनि दर्शकमाझ उस्तै छ । ...