coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर बालकको मृत्यु

खोटाङ– घर लिपपोत गर्ने कमेरो माटो खन्नेक्रममा ढिस्कोले पुरिएर ओखलढुंगामा १५ वर्षे बालकको मृत्यु भएको छ। घर पोत्नका लागि कमेरा खन्नेक्रममा ढिस्कोले पुरिएर आईतबार सुनकोशी गाउँपालिका–४ का नविन राईको मृत्यु भएको हो। सुनकोशी गाउँपालिका–३ स्थित देउकी पाखामा कमेरा खन्नेक्रममा उनलाई ढिस्कोले पुरेको हो। ढिस्कोले पुर्दा बालक राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घट्नाका विषयमा प्रहरीचौकी हर्कपुरबाट गएको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ८ आश्विन २०७४ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App