coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जितपुर-सिमरा उपमहानगरको मेयर-उपमेयर दुवैमा एमाले विजयी

बारा- जितपुर-सिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले उम्मेदवार विजयी भएका छन्। एमालेका कृष्ण पौडेलले १४ हजार ८ सय ६५ मत ल्याई विजयए भएका हुन्। उनका निकटतम प्रतिन्द्वन्द्वी नेपाली कांग्रेसका कृष्णब्रत सिंहले १२ हजार ४३ मत ल्याए।

त्यस्तै उपमेयरमा एमालेकै सरस्वती चौधरी विजयी भएकी हुन। उनले १४ हजार ४ सय ५९ मत ल्याइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी नारायणी रायमाझीले १२ हजार ४ सय ६५ मत ल्याइन्। 

२४ वटा वडाहरु रहेको यस उपमहानगरपालिकाको अधिकांश वडाहरुमा भने माओवादी केन्द्रले जित हात पारेको छ।

 

प्रकाशित: ८ आश्विन २०७४ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App