coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वर्दिवास नगरपालिका १४ मा कांग्रेस विजयी

महोत्तरी- स्थानीय तह निर्वाचनमा वर्दिवास नगरपालिकामा नेपाली कांग्रेसले प्रारम्भिक नतिजा अनुसार एक वडामा विजय प्राप्त गरेको छ। नगरपालिकाको वडा नं १४ को वडाध्यक्षमा नेपाली कांग्रेसका भरत बहादुर हमाल विजयी भएका छन्। उनी ७ सय ३ मत प्राप्त गर्दै विजयी बने।

उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका उमेश महतोले ४ सय ३४ मत प्राप्त गरे भने नेकपा एमालेका गोविन्द पौडेलले ३६७ मत प्राप्त गरे।  

प्रकाशित: ३ आश्विन २०७४ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App