६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रदेश २ को चुनाबी उल्लास भिडियोमा हेर्नुहोस्

काठमाडौं— स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत सोमबार प्रदेश नं.२ मा मतदान जारी छ। निर्वाचन भएका जिल्लाबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मत खसेको छ। 

तराईका आठ जिल्लामा १ सय ३६ स्थानीय तहका लागि जनप्रतिनिधि छान्न मतदान भइरहेको हो। चुनावबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुँदैछन्। किरिया बसेकादेखि १०० वर्ष पुगेका वृद्धलेसम्म निर्वाचनमा सहभागिता जनाएका छन्।

र बाराबाट मदन चौधरीले पठाएका भिडियो:

यो पनि हेर्नुहोस्

रौतहट, मौलापुरको मतदान केन्द्रमा हवाइ फायर

प्रदेश २ मा मतदान सुरु

प्रदेश २ मा कहाँ कसरी भइरहेछ मतदान? आठै जिल्लाबाट स्थलगत रिपोर्ट

प्रदेश २ मा उल्लासपूर्ण मतदान (फोटो फिचर)

बाराबाट मदन चाैधरीको भिडियो

 

लहानबाट मिथिलेश यादब, रौतहटबाट मदन ठाकुरको भिडियो

प्रकाशित: २ आश्विन २०७४ ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App