coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एप्पल वर्ल्डमा मोइबाल किन्दा ६० प्रतिशतसतसम्म छुट

काठमाडौं— दरबारमार्गस्थित मर्कन्टायल प्लाजास्थित मल्टिब्राण्ड मोबाइल सोरुम एप्पलवल्र्डले दशैँ तिहारको अवसरमा छुट योजना सार्वजनिक गरेको छ। ‘अफरभित्रपनि मेगाअफर’नाम दिइएको यस योजना अन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार पाउने छन्। मोबाइलको मोडल हेरी ६० प्रतिशतसम्म छुट एवं सुनचाँदीको सिक्का समेत उपहारमा छन्।

एप्पल वल्र्डमा बम्पर उपहार स्वरुप एक जनाले ‘आरवानफाइभ’ बाइक, एकजनाले ‘आइफोन ८’ र एकजनाले ‘मलेसिया र सिंगापुरको टुर’लक्की ड्रमार्फत पाउने कम्पनीले जनाएको छ। एप्पल वल्र्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मत’को सुविधासमेत ग्राहकले पाउने छन्।

हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुटुथस्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजन मल्ल ठकुरीले बताए ।

लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले टच एन्ड फिलको सुविधासहित विश्वबजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गर्दछ। 

प्रकाशित: १ आश्विन २०७४ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App