दुई महिनासम्म पनि सञ्चालन भएन विद्युत् सेवा

आइतबार, ०१ असोज २०७४, १३ : १३ नागरिक

गुल्मी –  दुई महिनादेखि अवरुद्ध रहेको परोपकार सहकारी जलविद्युत् परियोजनाको विद्युत् सेवा अझै सञ्चालन हुन सकेको छैन। 

परोपकार बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजनाअन्तर्गत रहेको मुसिकोट नगरपालिका–१ पौदीअमराईमा गत असार २९ गते जलेर अवरुद्ध बनेको ५० केबीको ट्रान्समिटर मर्मत सम्भार नहुँदा विगत लामो समयदेखि बिजुली बत्ती बाल्न नपाउँदा आफूहरुलाई निकै समस्या भइरहेको स्थानीय समाजसेवी युवा प्रकाश श्रेष्ठले बताए।
 
विद्युत् सेवा अवरुद्ध भएसँगै सोही वडाका करिब ३५० घरधुरीका उपभोक्ता विगत दुई महिनादेखि अन्धकारमा बस्दै आएका छन् भने विद्युत् सेवा बन्द भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कुटानी पिसानीलगायत विद्युतीय यन्त्रसमेत ठप्प भएका छन्। 

लामो समयदेखि विद्युत् सेवा ठप्प भएपछि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई घरमा बिजुली बत्ती नहुँदा लेखपढमा समस्या हुनाका साथै मोबाइल फोन सेवा बन्द हुँदा निकै समस्या भइरहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। 

विद्युत्को ट्रान्समिटर चेकजाँच र विद्युत् सञ्चालन गराउनका लागि भोलिसम्म विद्युत्का इन्जिनियर आइपुग्ने र त्यसपछि ट्रान्समिटर जाँच, प्राविधिक समस्या समाधान गर्ने र विद्युत् सेवा सञ्चालन हुने विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए।








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad