coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ – मलेसियामा जारी यू –१९ एसियाको कपको छनोट खेलमा आयोजक मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमा आउट गर्‍यो । 

मलेसियाले दिएको १२२ रनको लक्ष्यलाई नेपालले २३.१ ओभरको क्षतिमा बिना विकेट भेट्टायो । नेपालका लागि आसिफ शेख ५० र सन्दिप सुनारले ५१ रन बनाए । 

फाइनल प्रवेशसँगै नेपाल एसियाकपको लागि छनोट भएको छ। 

प्रकाशित: ३१ भाद्र २०७४ ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App