रोल्पाको थवाङ गाउँपालिका प्रमुखको अपहरण

शुक्रबार, ३० भदौ २०७४, ०९ : १६ दिनेश सुवेदी

रोल्पा- थवाङ गाउँपालिका प्रमुख अपहरणमा परेका छन्। माओवादी लडाकुका पूर्व कमाण्डरसमेत रहेका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति अपहरणमा परेको प्रहरीले जनाएको छ। 

शनिबार थवाङ गाउँपालिकाको प्रथम गाउँसभा उद्घाटन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पा आउने कार्यक्रम छ। प्रचण्डलाई थवाङ आउनबाट रोक्न बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अध्यक्षलाई अपहरण गरेको हुनसक्ने प्रहरीको आशंका छ। 

अहिले सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने रोल्पा प्रहरी प्रमुख वीरेन्द्र थापा र अनुसन्धान प्रमुख मनोज ढकालसहित ५ दर्जन नेपाल प्रहरीको टोली थवाङ हिँडेको छ।
अपहरणको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले भने, ‘राति १२ बजेतिर थवाङको कोइचावाङबाट अपहरण भएको होे। नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानको टोली परिचालन गरिएको छ।’
 








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad