७ वैशाख २०८१ शुक्रबार
समाज

सर्वोच्च अदालतमा तीन सहित २०० न्यायाधीसको सरुवा (सूचिसहित)

काठमाडौं – न्याय परिषद वैठकले दुईसय जना न्यायाधीश सरुवाका लागि सिफारिस गरेको छ । परिषदको बुधबार बसेको वैठकले सर्वोच्च अदालतका लागि ३ जना मुख्य न्यायाधीश र जिल्ला अदालतका लागि १ सय ९७ जना न्यायाधीशहरू सरुवा सिफारिस गरेको हो। 

सर्वोच्चका लागि तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्मरबहादुर शाही, पाटन उच्च अदालतका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सरुवाको सिफारिस गरेको हो। 

अन्य १ सय ९७ जना जिल्ला अदालतमा कार्यरत न्यायाधीहरुलाई अर्को जिल्लामा सरुवा गरेको हो । निर्वाचन आयोगको सहमति लिएर न्यायाधीशहरु सरुवा गरेको न्यायपरिषदले जनाएको छ।

को कहाँ सरुवा भए, हेर्नुस् 

प्रकाशित: २८ भाद्र २०७४ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App