७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमालेले टुंगो लगायो उम्मेदवारको नाम (सूचिसहित)

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेश नं. २ को स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको नाम छनौट गरेको छ। असोज २ गते हुने निर्वाचनका लागि एमालेले मंगलबार उम्मेदवारको नाम टुंगो लगाएको हो।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलन गरी एमालेले उम्मेदवारको सूचि सार्वजनिक गरेको हो। यसअघि दुई चरणमा भएका स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टीको रुपमा दरिएको छ।

कहाँ को एमाले उम्देवार सूचि हेर्नुहोस्

प्रकाशित: २० भाद्र २०७४ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App