सुख्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

शुक्रबार, १६ भदौ २०७४, १८ : ०५ डिबी बुढा

जुम्ला-  कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने दहिखोलामा सुख्खा पहिरो गएपछि राजमार्ग तीन दिनदेखि अवरुद्ध बनेको छ। पहिरोले सडक अवरुद्ध भएसंगै यात्रु अलपत्र परेका छन्। सुर्खेत देखि जुम्ला,कालिकोट, मुगु जाने यात्रु अलपत्र परेका हुन । बसमा सामान नलिएका यात्रु घण्टौ सम्म हिँडेर बस चढेर गन्तव्य तर्फ फर्कने गरेपनि सामान बढी भएका यात्रु पहिरो गएको स्थानमै बसेका छन्।

पहिरोका कारण सवारी दहिखोलामै थन्किएका छन ।पहिरो पन्छाउनको लागि सडक डिभिजन कार्यालय कर्णालीको डोजर पुगेपनि पहिरो नरोकिएपछि काम अघि बढ्न सकेको छैन । नेपालगंज हुदै मोटरसाईकलमा दहिखोला पुगेका नर वहादुर घर्तिले भने, दहि खोलामा गएको पहिरो राकिएको छैन, पहिरो रोकिएर पन्छाउनकै लागि एक हप्ता समय लाग्ने देखिन्छ । पहिरो गएको स्थान देखि अहिले यात्रुले एक घण्टा उकालो चढेर एक घण्टा ओरालो झरेर बसको यात्रा गर्नु परेको छ ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad