फ्रान्समा फेरि आक्रमण

बुधबार, १२ साउन २०७३, १५ : ०८ एजेन्सी

पेरिस –पेरिसको नोरमेन्डी सहर नजिक रहेको चर्चमा दुई बन्धुकधारीले आक्रमण गर्दा बन्धुकधारीसहित एक बन्धकको मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन्।

बन्धुकधारीहरुले प्रहरीको कारबाहीमा मारिनु भन्दा पहिले बन्धक बनाइएका उक्त चर्चका फादर ज्याक्युल हामेलको घाटीमा गोली हानी हत्या गरेका थिए । सो आक्रमण इस्लामिक स्टेट आइएसले गरेको अनुमान गरिएपनि आक्रमको जिम्मा हालसम्म कसैले नलिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

फ्रान्सेली राष्ट्रपति  फ्रान्सियोस होलान्ड र आन्तरिक मामिला मन्त्री बर्नाड चेन्युभीले सोही सहरको भ्रमण गर्ने तयारी गर्दा भ्रमण रोक्नकालागि उक्त आक्रमण गरिएको हुनसक्ने आन्तरिक मामिला मन्क्रालयका प्रवक्ता हेनरी बर्नाटले बताए । उनले एन्टी टेरोरिजमले यस आक्रमणको अनुसन्धान गरिरहेको बताए। जुलाई १४ मा निस सहरमा भएको आत्मघाती लरी आक्रमणपछि फ्रान्समा सुरक्षा सर्तकता बढाइएको थियो। आक्रमणमा ८४ जना मारिएका थिए।

 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad