coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

युवती मृत फेला

जीतपुर (कपिलवस्तु)—वाणगंगा नगरपालिका–९ बर्दहवास्थित मन्दिरको प्रतीक्षालयमा आज एक युवती मृतावस्थामा फेला परेकी छन्।

मानसिक सन्तुलन ठीक नभएकी अन्दाजी १८-२० वर्षीया ती युवतीको कुनै पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए।

मानसिक सन्तुलन ठीक नभएकी ती युवती एक हप्तादेखि सोही गाउँमा बस्दै आएकी थिइन्। रासस

प्रकाशित: १३ भाद्र २०७४ १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App