संघीय फोरमद्वारा उम्मेदवार चयन, को कहाँबाट उम्मेदवार? (सूचिसहित)

मङ्गलबार, १३ भदौ २०७४, १५ : १४ प्रकाश तिमल्सिना  | @prakashujyalo

काठमाडौं—उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर २ अन्तर्गतको  निर्वाचनका लागि सिराहा, राैतहट र पर्सा जिल्लाका लागि उम्मेदवार चयन गरेको छ। असोज २ गते तेस्रो चरणमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि संघीय फोरमले ती जिल्लाहरुमा उम्मेदवार छनौट गरी नामावली सार्वजनिक गरेको हो।

पार्टी सचिव अजम्बर राई काङवहाङकाअनुसार ९० प्रतिशत तहमा उम्मेदवार छान्ने काम सकिएको बताए। ‘सर्लाही र महोत्तरीबाहेक अन्य ६ जिल्लामा ९० प्रतिशत उम्मेदवारको टुंगो लगाइएको छ। बाँकीको चयन गर्ने क्रम जारी छ,’ उनले नागरिकन्युजसँग भने। केन्द्रीय कार्यसम्पादन समितिको ४० औं बैठकले मेयर/उपमेयर, अध्यक्ष-उपाध्यक्षको नाम चयन गरेको उनले जानकारी दिए।  

 

१. सिरहा

१) लहान नगरपालिका

मेयर बैद्यनाथ साह

उपमेयर रिता यादव

२) गोलबजार नगरपालिका

कृष्णकुमार सिंह

उपमेयर रेनुका यादव

३) धनगढी नगरपालिका

मेयर योगीलाल साह

४) सिरहा नगरपालिका

मेयर अशेश्वर यादव

५) कल्याणपुर नगरपालिका

मेयर प्रदीपकुमार साह

उपमेयर संगिताकुमारी देबी यादव

६) सुखीपुर नगरपालिका

मेयर लक्ष्मण चौधरी

७) कर्जनहा नगरपालिका

मेयर श्रीकिशुन यादव

उपमेयर उर्मिलादेबी महत्तो

८) भगवानपुर गाउपालिका

अध्यक्ष बेचन यादव

उपाध्यक्ष सितादेबी यादव

९) औरही गाउपालिका

अध्यक्ष शिबजी यादव

१०) नरहा गाउपालिका

अध्यक्ष रामशोभारथ यादव

११) सखुवा नन्कारकट्टी गाउपालिका

अध्यक्ष रामनारायण यादव

उपाध्यक्ष शोभाकुमारी यादव

१२) अर्नामा गाउपालिका

अध्यक्ष अशोककुमार यादव

उपाध्यक्ष रेखाकुमारी यादव

२. रौतहट

१) गौर नगरपालिका

मेयर गौरीशंकरप्रसाद यादव

२) यमुनामाई गाउपालिका

अध्यक्ष मोहमत साउद

३. इशनाथ नगरपालिका

उपमेयर माधुरी सिन्हा

४) देवाही नगरपालिका

मेयर धर्मेन्द्र पटेल

५) माधवनारायण नगरपालिका

मेयर वीरेन्द्र यादव

उपमेयर बालकुमारी चौधरी

६) कटहरिया नगरपालिका

मेयर जवाहरलाल यादव

७) फतुहा  नगरपालिका

मेयर अजय यादव

उपमेयर चन्दा चौधरी

८) मौलापुरनगरपालिका

मेयर रामएकवाल यादव

९) राजपुर नगरपालिका

मेयर डा.अब्दुल सम्मद

१०) गरुडा नगरपालिका

मेयर इन्दु यादव

११) गढीमाई नगरपालिका

मेयर तपेन्द्र यादव

३. पर्सा

१) वीरगञ्ज महानगरपालिका

मेयर विजयकुमार सराबगी

उपमेयर पिंकीदेबी यादव

२) पोखरीया नगरपालिका

मेयर प्रधुम्नप्रसाद चौहान

उपमेयर सल्मा खातुन

३) बहादुरामाई नगरपालिका

मेयर पन्नालाल प्रसाद साह

४) छिपहरमाई गाउपालिका

अध्यक्ष इन्द्रासन कलवार

उपाध्यक्ष किचकली देबी








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad