coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा चट्याङ लागेर एकको मृत्यु

खोटाङ – चट्याङ लागेर खोटाङमा एकको मृत्यु भएको छ। 

अविरल वर्षासँगै परेको चट्याङ लागेर लामीडाँडा गाउँपालिका–२ खार्पाका ३५ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो ।

चट्याङले श्रेष्ठको आधार शरीर घाँटी डढेको अस्थायी प्रहरी चौकी खार्पाका असई पशुपती बस्नेतले बताए । मृतकको दाहसंस्कार गरेर आइतबार दाहसंस्कार गरिएको छ। 

प्रकाशित: ११ भाद्र २०७४ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App