coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जिसस बर्दियाको सभापतिमा चौधरी विजयी

बर्दिया- जिल्ला समन्वय समितिको सभापतिमा माओवादी केन्द्रका शंकर चौधरी र उपसभापतिमा एमालेका मान वहादुर विष्ट विजयी भएका छन्।

 सदस्यमा माओवादी केन्द्रका शान्ति चौधरी, कल्पना चौधरी, भक्तिराम अधिकारी र सूर्यबहादुर सुनार निवाचित भएका छन्। एमालेबाट शान्ति चौधरी, धनबहादुर सुनार र राम सुमिधन यादव निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ। गठबन्धनमा १२ र ४ कांग्रेसका मतदाता थिए । जिल्ला समन्वय समितिमा माओवादी र एमाले गठबन्धनको संयुक्त प्यानल विजयी भएको हो । ८ वटा स्थानीय तह रहेको जिल्लामा ७ माओवादी केन्द्र,५ एमाले र ४ नेपाली काग्रेसको गरि १६ जना मतदाता थिए।

 

 

 

 

प्रकाशित: ९ भाद्र २०७४ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App