coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अबैध सालको काठ बरामद

गुलरिया- खेतमा लुकाई छिपाई राखेको ७४ क्यूफिट सालको गोलीया प्रहरीले शुक्रवार बरामद गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका—२ फुटाहा स्थित सरस्वती माध्यमिक विद्यालयको परिसर नजिक सर्वसाधरणको खेतबाट गोलीया बरामद गरेको हो।

बरामद सालको गोलीयाचार लाखको मूल्य बराबर रहेको एसपि भरत वोहराले जानकारी दिए।

बरामद गरिएको गोलीया वन कार्यालयलाई बुझाउँने उनले बताए । भारतवाट चोरी गरेर नेपाल भित्राएको गोलीय भएको प्रहरी अनुसन्धान वाट खुलेको छ।

 

प्रकाशित: ९ भाद्र २०७४ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App