४ वैशाख २०८१ मंगलबार
समाज

बाढीका घटनाबारे गृहमन्त्रालयमा आकस्मिक बैठक

काठमाडौं- अविरल बर्षापछि तराईका जिल्लाहरुमा बाढी र पहाडी जिल्लामा गएको पहिरोका घटनाबारे छलफल गर्न गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

गृहमन्त्री जनार्दन शर्माले पछिल्लो प्राकृतिक प्रकोपबारे छलफल गर्न सहरी विकासमन्त्री प्रभु साह, गृहसचिव, सबै सुरक्षा निकायका प्रमुख सहितको बैठक बोलाएका हुन्।

'तराई मधेसको डुवानको बारेमा आकस्मिक वैठक बसेको छ,' सहरी विकासमन्त्री साहले भने, 'बैठकले पछिलो प्राकृतिक प्रकोपबारे योजना बनाउने छ।'

प्रकाशित: २८ श्रावण २०७४ १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App