४ वैशाख २०८१ मंगलबार
नागरिक खोज

आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको लेखा समितिको ठहर, कारबाही सिफारिस

काठमाडौं- संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको ठहर गरेको छ। शुक्रबार सिंहदरवारमा बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीको सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

सभापति डोरप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकले निगमले जग्गा खरिद गर्दा जग्गा प्राप्ती ऐन २०३४ लाई मिचेको, लेखा समितिले सार्वजनिक जग्गा खरिद गर्न भन्दाभन्दै निजी जग्गा किनेको र चलन चल्तीभन्दा कयौं गुणा महँगो जग्गा किनेको ठहर गरेको हो।

निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जग्गा खरिदमा करौडौं भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ। 

सम्बन्धित समाचार

प्रक्रिया मिलाउन ५४ गुणा महँगो दर सिफारिस 

'भ्रष्टाचारमा संलग्नलाई कारबाही गर'

आयल निगमले सर्लाहीमा जग्गा किन्दाको झेल
प्रक्रिया मिलाउन ५४ गुणा महँगो दर सिफारिस

आयल निगमको जग्गा खरिद प्रकरण: कानुन मिचेर करोडौं कमिसन 
आयल निगमका खड्काद्वारा थप २० करोड घोटाला 
डेढ अर्बको जग्गा किन्दा ६७ करोड घोटाला
 

प्रकाशित: २० श्रावण २०७४ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App