coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तरपश्चिमी चीनमा बाढी, दशको मृत्यु

जिआन –  उत्तरपश्चिमी चीनको शाआनसी प्रान्तमा आएको बाढी पहिरोमा परी दश व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन्। 

बाढी पहिरोको कारण ७१ हजार ३०० व्यक्तिलाई बलपूर्वक सुरक्षित स्थानमा विस्थापित गरिएको छ । यस प्रकोपको कारण विद्युतीय र टेलिफोनका सेवासमेत अवरुद्ध भएको बताइएको छ । 

प्रान्तीय सरकारले बाढी पहिरोविरुद्ध लड्न पाँच करोड युआनका आवश्यता रहेको ठहर गरेको छ । 

प्रकाशित: १४ श्रावण २०७४ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App