coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

झापामा अज्ञात व्यक्ति मृत फेला

बनियानी– झापाको भद्रपुर नगरपालिका–८ स्थित सडक पेटीमा आज एक व्यक्ति मृत फेला परेका छन्। 

भद्रपुर–८ गणेश मन्दिर नजिकै अन्दाजी ५५ वर्षीय एक पुरुष मृत फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न नसेको प्रहरीले जनाएको छ । 

शुक्रबार बिहान ११ बजे अज्ञात व्यक्ति मृत देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। 

करिब दुई साताअघि मात्र उनी सो वडा आसपास देखापरेको स्थानीयवासी कृष्ण पासवानले बताए। शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको जनाएको छ । रासस 

प्रकाशित: १३ श्रावण २०७४ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App