coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पनामा लिक्समा प्रधानमन्त्री शरिफ दोषी ठहर, प्रधानमन्त्री पद गयो

इस्लाम्बाद- पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरिफलाई पनामा लिक्समा दोषी भएको ठहर गरेको छ। यो निर्णयसँगै शरिफ प्रधानमन्त्री पदका लागि अयोग्य ठहरिएका छन्। 

प्रधानमन्त्री शरिफले भ्रष्टाचार गरी कालो धन जम्मा गरेको भन्दै सर्वोच्चले दोषी भएको निर्णय गरेको हो।

सर्वोच्चका न्यायाधीश एजाज हसन, एजाज अफजल, सइद शेख, आसिफ सइद खोसा र गुलजार अहमदको बेन्चले प्रधानमन्त्री शरिफलाई दोषी ठहराएको हो। उक्त बेन्चले उनका छोरा र ज्वाँइलाई पनि दोषी ठहराएको छ। 

प्रकाशित: १३ श्रावण २०७४ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App