coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस नेता बास्तोलालाई भेन्टिलेटरमा राखेर उपचार

काठमाडौं- नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्यस्थिति बिग्रिएपछि बाँसबारीस्थित न्युरो अस्पताल भर्ना भएका छन्। साउन १ गतेबाट अस्पताल भर्ना भएका उनलाई शुक्रबारदेखि भन्टिलेटरमा राखेर उपचार गरिरहेको छ।

लामो समयदेखि अचेत अवस्थामा रहेका उनको यसअघि घरमै राखेर उपचार गरिए पनि समस्या बल्झिएपछि अस्पताल भर्ना गरिएको कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाईँले जानकारी दिए।

प्रकाशित: ७ श्रावण २०७४ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App