coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
मुख्य समाचार

'अार्इ एम विद डा. केसी' भन्दै उर्लियाे मानव सागर...(फाेटाे–भिडियाे)

काठमाडाैं– सोलिडारिटी फर डा. केसी अलायन्सले आयोजना गरेको विशाल प्रदर्शनमा हजारौं समर्थक शनिबार माइतिघर मन्डलामा प्रदर्शनमा उत्रिएका छन्। विभिन्न मागसहित १४ दिनदेखि अनसनरत डा. गोविन्द केसीका मागहरुप्रति समर्थन जनाउँदै प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर आफूहरु गोविन्दि केसीको साथमा भएको जनाएका थिए।

प्रदर्शनमा राजनीतिक दलका नेता, बुद्धिजिबी, शिक्षक, युवा विद्यार्थी, कलाकार, आम नागरिकलगायतको उस्थिति थियो।

चिकित्सा क्षेत्रको बिथिति लगायत देशमा मौलाई रहेको भ्रस्टाचारबिरुद्ध अलायन्सले बिरोध प्रदर्शनको आयोजना गरेको हो। एउटै माग राखेर आठ(आठ पटक आमरण अनसन बस्दासमेत डा। केसीका मागहरुप्रति सरकार र सांसदहरुको मौनता भएको भन्दै अलायन्सले चिन्ता व्यक्त गरेको छ।

केसीकाे समर्थनमा उत्रिएकाे मानव सागर हेर्नुहाेस्ः

भिडियाे

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App