काठमाडौँ – नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली.ले हुन्डाई जोयफुल जुलाई अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकले हुन्डाइ गाडी खरीद गर्दा अकर्षक छुट पाउनुका साथै थप सुविधाहरू प्राप्त गर्नेछन् ।
सो योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क इनस्युरेन्स तथा रोड ट्याक्स (२०७४र२०७५) र स्क्य्राच कुपन मार्फत रु १ लाख सम्मको थप नगद छुट प्राप्त गर्न सकिनेछ । साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ ।
प्रकाशित: २९ असार २०७४ ०६:१८ बिहीबार