१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद बैठक शनिबार ११ बजे बस्ने

काठमाडौं- ब्यवस्थापिका संसद बैठक शनिबार ११ बस्नेगरी स्थगित भएको छ। शुक्रबारको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट आश्रित विधेय र सरकार विरुद्धको अविश्वासको प्रस्ताव माथि छलफल भएको थियो।

बैठकले आजेट आश्रित विधेयकलाई अस्विकृत गरेको छ भने अविश्वासको प्रस्तावमाथिको छलफल जारी छ। अविश्वासको प्रस्ताव माथिको छलफलका लागि शनिबार र आइतबारको समय कार्यतालिकामा छुट्टाइको छ। शक्रबार अविश्वास प्रस्ताव माथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता विमलेन्द्र निधि र एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङ बोलेका छन्।

प्रकाशित: ७ श्रावण २०७३ १५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App