६ वैशाख २०८१ बिहीबार
कला

मदन पुरस्कारको लागि ९ पुस्तक छानिए

काठमाडौं- यस बर्षको मदन पुरस्कारको लागि ९ पुस्तक छनोट भएका छन्। २०७३ सालको मदन पुरस्कारका निम्ति प्राप्त १९५ पुस्तक मध्येबाट ९ वटा छानिएको गुठीले जनाएको छ।

छानिएका ९ पुस्तकमा पुरुषोत्तमलोचन श्रेष्ठको गुहा, गुहालेख, गुहचित्र एवं अन्य सम्पदा, राज सरगमको छाउघर, शरद पौडेलको तपन, जय छाङछाको दोहाको सीधा उडान, घनश्याम कँडेलको धृतराष्ट्र, हरि अधिकारीको प्रतिनायक, सीमा आभासको म स्त्री अर्थात आइमाई, राजेन्द्र पराजुलीकोको शुक्रराज शास्त्रीको चस्मा र नवराज पराजुलीको सगरमाथाको गहिराई रहेका छन्।

यी पुस्तकहरुबाट छानिएको एक पुस्तकलाई गुठीले २०७३ सालको मदन पुरस्कार प्रदान गर्नेछ।

प्रकाशित: २५ असार २०७४ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App