काठमाडौं– काठमाडौंमा आज फेरि भूकम्पको पराकम्पन महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका भूकम्पविद् भरत कोइरालाका अनुसार दिउँसो २ बजेर ४० मिनेट जाँदा किर्तीपुर केन्द्रविन्दु बनाएर ३.७ रेक्टर स्केलको परकम्प गएको हो।
गत वर्षको वैशाख १२ मा गोरखालाई केन्द्रविन्दू बनाएर गएको शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम रोकिएको छैन। हालसम्म ४ सय ६६ परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्र«ले ४ रेक्टर स्केलभन्दा मुनीको भूकम्पको गणना गर्ने गरेको छैन।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
यसमा तपाईको मत