झापाको विर्तामोडमा एमालेका ध्रुव शिवाकोटी विजयी

बिहिबार, २२ असार २०७४, ०९ : ५१ राजु अधिकारी  | @rajuadhikari14

झापा- झापाको राजनीतिक र ब्यापारिक केन्द्र विर्तामोड नगरमा एमालेले जितेको छ। प्रमुख, उपप्रमुखसहित बहुमत वडामा एमाले विजयी भएको हो। विर्तामोडको प्रमुख पदमा एमालेका ध्रुव शिवाकोटी ९ हजार १ सय १० मत प्राप्त गरि विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका जलकुमार गुरुङले ८ हजार २ सय १६ मत प्राप्त गरेका छन्।

उप प्रमुखमा एमालेकै पवित्रा महतारा प्रसाईं १० हजार ४ सय ३७ मत प्राप्त गरी विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकै पार्वता गिरीले ९ हजार ११ मत प्राप्त गरिन्। झापा क्षेत्र नम्बर २ मा पर्ने विर्तामोड नेपाली काङ्ग्रेसको प्रभाव क्षेत्र मानिन्थ्यो।

काङ्ग्रेस साम्सद सुधिर शिवाकोटीको गृहनगर विर्तामोडमा एमालेले ६ वटा वडा जितेको छ भने  काङ्ग्रेसले ३ वटा र राप्रपाले एउटा वडा जितेको छ। माओवादी केन्द्रले कुनै वडा जित्न सकेन।





यसमा तपाईको मत

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad