७ वैशाख २०८१ शुक्रबार
कला

शरद र निशा वैवाहिक सम्वन्धमा

काठमाडौं- क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीले आफ्नो लामो प्रेमलाई वैवाहिक सम्वन्धमा रुपान्तरण गरेका छन्। उनीहरुको आज होटल अन्नपूर्णमा वैवाहिक कार्यक्रम भैरहेको छ।

बिवाह समारोहमा खेल क्षेत्र, कालाकारिता क्षेत्रका व्याक्तिहरु र आफन्तहरुको सहभागिता रहेको छ। भेषवाकर नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्य हुन्।  

उनीहरु लामो समय देखि प्रेममा थिए।

प्रकाशित: १६ असार २०७४ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App