coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदान गर्दागर्दै उदयपुरमा एक वृद्धको मृत्यु

उदयपुर- उदयपुरको गुदिपुर वेलका नगरपालिका-३ को मादी मतदान केन्द्रमा मतदान गर्दागर्दै एक वृद्धको मृत्यु भएको छ। मतपत्र लिएर मतदान गर्न गएका ६० वर्षीय श्रीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय शिक्षक गिरीलाल परियारका अनुसार उनी मतपत्र लिएर गएपनि धेरैबेरसम्म फर्किएनन्। त्यहाँ जाँदा उनी मृत अवस्थामा भेटिएका थिए। हृदयघातका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: १४ असार २०७४ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App