गगन थापाद्वारा केसीका माग छलफल गर्न संसदमा प्रस्ताव दर्ता

बिहिबार, ०६ साउन २०७३, १५ : ४६ नागरिक

काठमाडौं— नेपाली कांग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीले उठाएका मागमाथि छलफल गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

संसदमा अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी भइरहेकै बेला नेता थापाले डा.केसीको विषय छलफल गराउन यस्तो प्रस्ताव दर्ता गराएका हुन्। थापा प्रस्तावक रहेको सो जरुरी सार्वजनिक महत्वको प्रस्तावमा नेपाली कांग्रेसकै सांसद धनराज गुरुङ र माओवादी कोटामा सिफारिश भएका सांसद श्याम श्रेष्ठ छन्।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगबारे छलफल गर्ने, छानवीन गर्ने, नियमन गर्ने र निगरानी राख्ने थलो नै संसद नै हो। त्रिकामा आएको एउटा समाचारबारे त हामी छलफल गर्छौं। संवैधानिक निकायका बारेमा जनस्तरबाट यत्रो प्रश्न उठिसक्दा त्यसबारे छलफल गर्नु, सत्यतथ्य खोज्नु हाम्रो जिम्मेवारी होइन र?

पद र शक्तिको दुरुपयोग गर्दै मेडिकल माफियालाई संरक्षण दिने अख्तियार प्रमुख लोकमानसिंह कार्कीमलाई  महाअभियोग लगाउनुपर्ने माग डा.केसीले उठाएकाले यस विषयमा छलफल गर्न संसदको सुशासन समितिमा पनि निवेदन दर्ता गराइएको छ।

‘अख्तियार दुरुपयोग अनुसन्धान अयोगबारे छलफल गर्ने, छानवीन गर्ने, नियमन गर्ने र निगरानी राख्ने थलो नै संसद नै हो’, सुशासन समितिमा दर्ता गराएको निवेदनमा भनिएको छ, ‘पत्रिकामा आएको एउटा समाचारबारे त हामी छलफल गर्छौं। संवैधानिक निकायका बारेमा जनस्तरबाट यत्रो प्रश्न उठिसक्दा त्यसबारे छलफल गर्नु, सत्यतथ्य खोज्नु हाम्रो जिम्मेवारी होइन र?’

अख्तियार प्रमुख लोकमानसिंह कार्कीले खुलेआम पद र शक्तिको दुरुपयोग गर्दै मेडिकल माफियालाई संरक्षण दिएको तथ्य सार्वजनिक भए पनि संसद मौन रहँदै आएको छ। डा.केसीले मेडिकल शिक्षा, स्वास्थ्य सेवाको सुधारको माग गर्दै ११ दिनदेखि आमरण अनसन बसिरहे पनि यो विषयले संसदमा प्रवेश पाएको छैन।

यस्तो छ संसदमा दर्ता जरुरी सार्वजनिक महत्वको प्रस्ताव








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad