१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले तोकेको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय, डिजल प्रतिलिटर ७६ र मट्टिलेल प्रति लिटर ७६ रुपैँया पर्ने छ। नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागु हुने छ। निगमले पेट्रोल, डिजल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा घटाएको हो।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेका कारण मुल्य समायोजन गरेको निगमले जनाएको छ।

प्रकाशित: २ असार २०७४ १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App