चुनाव हार्ने डरले कांग्रेसले चुनाव सार्‍यो : एमाले महासचिव पोखरेल

शुक्रबार, ०२ असार २०७४, १४ : ५९ नागरिक

काठमाडौं- नेकपा एमालेका महासचिव इश्वर पोखरेलले दुई नम्बर प्रदेशको चुनाव कांग्रेसको डिजाइनमा सारेको बताएका छन्। प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय जनता पार्टीलाई मोहोरा बनाएर आफ्नो स्वार्थ पूरा गरेको आरोप लगाए।

'दुई नम्बर प्रदेशमा चुनाव हार्ने डरले नेपाली कांग्रेसले आफ्नो स्वार्थका लागि चुनाव सारेको हो। पूर्वगृहमन्त्री विमलेन्द्र निधिको डिजाइनमा चुनाव सारेको हो,' महासचिव पोखरेलले भने।

उनले निर्वाचन आयोग र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्न नमिल्ने बताउँबताउँदै कांग्रेसले चुनाव सारेको आरोप लगाए। 'कांग्रेसले प्रायोजितरुपमा आफ्नो स्वार्थ पूरा गर्न राजपलाई मोहोरा बनायो। यसले समग्रमा उसैलाई बेफाइदा गर्छ,' उनले भने।

सत्तागठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाबीच बिहीबार बसेको बैठकले दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमति गरेको थियो। सहमतिअनुसार दुई नम्बर प्रदेशको चुनाव असोज २ गते हुनेछ।

बाँकी १,५ र ७ नम्बर प्रदेशको चुनाव भने साबिक असार १४ गते नै हुनेछ।





यसमा तपाईको मत

अन्य समाचार

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

अब आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गर्न मिल्ने !

ह्याकरहरूको एक समूहले आइफोनमा पनि एन्ड्रोइड इन्स्टल गरेर चलाउन सफल भएका छन् ...

Ncell Footer Ad