६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

लन्डन आगलागीमा मर्नेको संख्या १२ पुग्यो

लन्डन- लन्डनको पश्चिमी क्षेत्रमा पर्ने ग्रेनफेल टावरमा भीषण आगलागी हुदाँ मार्नेको संख्या १२ पुगेको छ। उक्त  आगलागीबाट २४ तल्ले अपार्टमेन्ट पूर्णरूपमा क्षतिग्रस्त हुन पुगेको थियो।

आगलागी नियन्त्रणमा लिन करिब २०० को संख्यामा अग्निी नियन्त्रक यन्त्रहरू परिचालन गरिएको थियो। पश्चिमी लन्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा आगलागी भएको थियो। प्रहरीका अनुसार आगलागीमा परी घाइ भएकाहरुको अवस्था गम्भीर छ।

भीषण आगलागीका कारण घरका १२० फ्ल्याट नष्ट भएको छ।   

प्रकाशित: १ असार २०७४ ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App